पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवादः अहले हदीस संघ * - अनुवादहरूको सूची


अर्थको अनुवाद सूरः: सूरतुश्शरह
श्लोक:
 

सूरतुश्शरह

أَلَمۡ نَشۡرَحۡ لَكَ صَدۡرَكَ
१) के हामीले तिम्रो छाती खोलिदिएनौं ?
अरबी व्याख्याहरू:
وَوَضَعۡنَا عَنكَ وِزۡرَكَ
२) र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
अरबी व्याख्याहरू:

ٱلَّذِيٓ أَنقَضَ ظَهۡرَكَ
३) जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
अरबी व्याख्याहरू:
وَرَفَعۡنَا لَكَ ذِكۡرَكَ
४) र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
अरबी व्याख्याहरू:
فَإِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا
५) निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
अरबी व्याख्याहरू:
إِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرٗا
६) निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
अरबी व्याख्याहरू:
فَإِذَا فَرَغۡتَ فَٱنصَبۡ
७) जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर,
अरबी व्याख्याहरू:
وَإِلَىٰ رَبِّكَ فَٱرۡغَب
८) र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
अरबी व्याख्याहरू:

 
अर्थको अनुवाद सूरः: सूरतुश्शरह
अध्यायहरूको (सूरःहरूको) सूची رقم الصفحة
 
पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवादः अहले हदीस संघ - अनुवादहरूको सूची

पवित्र कुरआनको अनुवाद नेपाली भाषामा, यसको अनुवाद केन्द्रीय अहले हदीस संघले गरेको छ ।

बन्द गर्नुस्