Превод на значењата на Благородниот Куран - Превод на непалски - Организација Ехлул Хадис

external-link copy
68 : 12

وَلَمَّا دَخَلُوْا مِنْ حَیْثُ اَمَرَهُمْ اَبُوْهُمْ ؕ— مَا كَانَ یُغْنِیْ عَنْهُمْ مِّنَ اللّٰهِ مِنْ شَیْءٍ اِلَّا حَاجَةً فِیْ نَفْسِ یَعْقُوْبَ قَضٰىهَا ؕ— وَاِنَّهٗ لَذُوْ عِلْمٍ لِّمَا عَلَّمْنٰهُ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟۠

६८) जब तिनीहरूले त्यही बाटोबाट गए जसको आदेश उनको पिताले उनलाई दिएका थिए । केही पनि यस्तो थिएन कि अल्लाहले जुन कुरो निश्चित गरिदिएको छ त्यो उसबाट उसलाई अलिकति पनि बचाउन सकोस् । परन्तु यअ्कूबको मनमा यो बिचार आयो, जसलाई उसले पूरा गर्यो । निःसन्देह ऊ मैले सिकाएको ज्ञानको ज्ञाता थियो, परन्तु साधारणतया मानिसहरू जान्दैनन् । info
التفاسير: |