Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-ፋቲሃ   አንቀጽ:

फातिहा

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ ۟
१) शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلْحَمْدُ لِلّٰهِ رَبِّ الْعٰلَمِیْنَ ۟ۙ
२) समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
الرَّحْمٰنِ الرَّحِیْمِ ۟ۙ
३) अत्यन्त दयालु अति कृपालु छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مٰلِكِ یَوْمِ الدِّیْنِ ۟ؕ
४) प्रतिफल (कयामत) को दिनको स्वामी (मालिक) हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِیَّاكَ نَعْبُدُ وَاِیَّاكَ نَسْتَعِیْنُ ۟ؕ
५) हामी मात्र तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِهْدِنَا الصِّرَاطَ الْمُسْتَقِیْمَ ۟ۙ
६) हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
صِرَاطَ الَّذِیْنَ اَنْعَمْتَ عَلَیْهِمْ ۙ۬— غَیْرِ الْمَغْضُوْبِ عَلَیْهِمْ وَلَا الضَّآلِّیْنَ ۟۠
७) उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ न कि तिनीहरूको जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-ፋቲሃ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት