Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: আল-মুদ্দাচ্ছিৰ   আয়াত:
فَمَا تَنْفَعُهُمْ شَفَاعَةُ الشّٰفِعِیْنَ ۟ؕ
४८) अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
আৰবী তাফছীৰসমূহ:
فَمَا لَهُمْ عَنِ التَّذْكِرَةِ مُعْرِضِیْنَ ۟ۙ
४९) उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
আৰবী তাফছীৰসমূহ:
كَاَنَّهُمْ حُمُرٌ مُّسْتَنْفِرَةٌ ۟ۙ
५०) जस्तो कि तर्सेको गधहा (गधा) हुन् ।
আৰবী তাফছীৰসমূহ:
فَرَّتْ مِنْ قَسْوَرَةٍ ۟ؕ
५१) जो बाघ देखेर भागेका छन् ।
আৰবী তাফছীৰসমূহ:
بَلْ یُرِیْدُ كُلُّ امْرِئٍ مِّنْهُمْ اَنْ یُّؤْتٰی صُحُفًا مُّنَشَّرَةً ۟ۙ
५२) बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
আৰবী তাফছীৰসমূহ:
كَلَّا ؕ— بَلْ لَّا یَخَافُوْنَ الْاٰخِرَةَ ۟ؕ
५३) यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कियामतबाट निर्भीक छन् ।
আৰবী তাফছীৰসমূহ:
كَلَّاۤ اِنَّهٗ تَذْكِرَةٌ ۟ۚ
५४) साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
আৰবী তাফছীৰসমূহ:
فَمَنْ شَآءَ ذَكَرَهٗ ۟ؕ
५५) अब जसले चाहन्छ त्यसबाट उपदेश प्राप्त गरोस् ।
আৰবী তাফছীৰসমূহ:
وَمَا یَذْكُرُوْنَ اِلَّاۤ اَنْ یَّشَآءَ اللّٰهُ ؕ— هُوَ اَهْلُ التَّقْوٰی وَاَهْلُ الْمَغْفِرَةِ ۟۠
५६) र त्यतिखेर नै उपदेश प्राप्त गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: আল-মুদ্দাচ্ছিৰ
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ