Translation of the Meanings of the Noble Qur'an - Nepali language - Central Society of Ahlul-Hadith * - Translations’ Index


Translation of the meanings Ayah: (16) Surah: Al-Isrā’
وَاِذَاۤ اَرَدْنَاۤ اَنْ نُّهْلِكَ قَرْیَةً اَمَرْنَا مُتْرَفِیْهَا فَفَسَقُوْا فِیْهَا فَحَقَّ عَلَیْهَا الْقَوْلُ فَدَمَّرْنٰهَا تَدْمِیْرًا ۟
१६) र जब हाम्रो इच्छा कुनै बस्तीलाई ध्वस्त पार्ने हुन्छ भने त्यहाँका सम्पन्न मानिसहरूलाई केही आदेश दिन्छौं र तिनीहरूले त्यस बस्तीमा उल्लंघनकारी काम गर्न थाल्छन् अनि तिनीहरूमाथि सजायको कुरा प्रमाणित भइहाल्छ फेरि हामीले उनीहरूलाई नष्ट गरिहाल्छौं ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Ayah: (16) Surah: Al-Isrā’
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali language - Central Society of Ahlul-Hadith - Translations’ Index

Translation of the Quran meanings into Nepali by Central Society of Ahlul-Hadith in Nepal.

close