Translation of the Meanings of the Noble Qur'an - Nepali language - Central Society of Ahlul-Hadith * - Translations’ Index


Translation of the meanings Ayah: (101) Surah: Āl-‘Imrān
وَكَیْفَ تَكْفُرُوْنَ وَاَنْتُمْ تُتْلٰی عَلَیْكُمْ اٰیٰتُ اللّٰهِ وَفِیْكُمْ رَسُوْلُهٗ ؕ— وَمَنْ یَّعْتَصِمْ بِاللّٰهِ فَقَدْ هُدِیَ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟۠
१०१) (स्पष्ट छ कि) तिमीहरूले ईमान परित्याग कसरी गर्छौ जबकि तिमीलाई अल्लाहका आयतहरू पढेर सुनाइन्छ र तिम्रो माझमा अल्लाहका रसूल बस्दछन् र जसले अल्लाहको धर्मको डोरीलाई दृढतापूर्वक समात्यो, निःसंदेह उसलाई सोझो मार्ग प्राप्त भइसक्ने छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Ayah: (101) Surah: Āl-‘Imrān
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali language - Central Society of Ahlul-Hadith - Translations’ Index

Translation of the Quran meanings into Nepali by Central Society of Ahlul-Hadith in Nepal.

close