Translation of the Meanings of the Noble Qur'an - Nepali language - Central Society of Ahlul-Hadith * - Translations’ Index


Translation of the meanings Ayah: (58) Surah: An-Nisā’
اِنَّ اللّٰهَ یَاْمُرُكُمْ اَنْ تُؤَدُّوا الْاَمٰنٰتِ اِلٰۤی اَهْلِهَا ۙ— وَاِذَا حَكَمْتُمْ بَیْنَ النَّاسِ اَنْ تَحْكُمُوْا بِالْعَدْلِ ؕ— اِنَّ اللّٰهَ نِعِمَّا یَعِظُكُمْ بِهٖ ؕ— اِنَّ اللّٰهَ كَانَ سَمِیْعًا بَصِیْرًا ۟
५८) अल्लाह तिमीलाई आदेश गर्दछ कि नासोवालाहरूलाई तिनको नासो पुर्याऊ र मानिसहरूको कुरोमा निर्णय गर्दा, न्यायपूर्ण ढंगले फैसला गर । निःसन्देह त्यो राम्रो कुरा हो जसको नसीहत (उपदेश) अल्लाहले तिमीलाई गर्दैछ । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ र सबै देख्दछ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Ayah: (58) Surah: An-Nisā’
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali language - Central Society of Ahlul-Hadith - Translations’ Index

Translation of the Quran meanings into Nepali by Central Society of Ahlul-Hadith in Nepal.

close