Check out the new design

ترجمهٔ معانی قرآن کریم - ترجمه‌ى نپالی - انجمن اهل حديث * - لیست ترجمه ها


ترجمهٔ معانی سوره: اعلی   آیه:

अअ्ला

سَبِّحِ اسْمَ رَبِّكَ الْاَعْلَی ۟ۙ
१) (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर ।
تفسیرهای عربی:
الَّذِیْ خَلَقَ فَسَوّٰی ۟
२) जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
تفسیرهای عربی:
وَالَّذِیْ قَدَّرَ فَهَدٰی ۟
३) र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
تفسیرهای عربی:
وَالَّذِیْۤ اَخْرَجَ الْمَرْعٰی ۟
४) र जसले वनस्पति उमार्यो ।
تفسیرهای عربی:
فَجَعَلَهٗ غُثَآءً اَحْوٰی ۟ؕ
५) अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
تفسیرهای عربی:
سَنُقْرِئُكَ فَلَا تَنْسٰۤی ۟ۙ
६) हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमी बिर्सने छैनौ ।
تفسیرهای عربی:
اِلَّا مَا شَآءَ اللّٰهُ ؕ— اِنَّهٗ یَعْلَمُ الْجَهْرَ وَمَا یَخْفٰی ۟ؕ
७) तर जे अल्लाह चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
تفسیرهای عربی:
وَنُیَسِّرُكَ لِلْیُسْرٰی ۟ۚۖ
८) हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
تفسیرهای عربی:
فَذَكِّرْ اِنْ نَّفَعَتِ الذِّكْرٰی ۟ؕ
९) अतः तपाईले उपदेश गर्दैगर्नुस्, यदि उपदेश लाभप्रद छ ।
تفسیرهای عربی:
سَیَذَّكَّرُ مَنْ یَّخْشٰی ۟ۙ
१०) त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
تفسیرهای عربی:
 
ترجمهٔ معانی سوره: اعلی
فهرست سوره ها شماره صفحه
 
ترجمهٔ معانی قرآن کریم - ترجمه‌ى نپالی - انجمن اهل حديث - لیست ترجمه ها

انجمن مرکزی اهل حدیث در نپال آن را منتشر كرده است.

بستن