ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

external-link copy
175 : 4

فَاَمَّا الَّذِیْنَ اٰمَنُوْا بِاللّٰهِ وَاعْتَصَمُوْا بِهٖ فَسَیُدْخِلُهُمْ فِیْ رَحْمَةٍ مِّنْهُ وَفَضْلٍ ۙ— وَّیَهْدِیْهِمْ اِلَیْهِ صِرَاطًا مُّسْتَقِیْمًا ۟ؕ

१७५) तसर्थ जसले अल्लाहमाथि आस्था राखे र उसलाई दृढतापुर्वक समातिराखे त त्यसले तिनलाई आफ्नो दया र कृपा छिटै प्रदान गर्नेछ र तिनलाई आफूतिर (पुग्नुको लागि) सोझो बाटो देखाउनेछ । info
التفاسير: |