ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

external-link copy
68 : 8

لَوْلَا كِتٰبٌ مِّنَ اللّٰهِ سَبَقَ لَمَسَّكُمْ فِیْمَاۤ اَخَذْتُمْ عَذَابٌ عَظِیْمٌ ۟

६८) यदि पहिलेदेखि अल्लाहको तर्फबाट यो कुरो लेखिएको नभए, जे–जति तिमीले लिएका छौ, त्यसबापत तिमीलाई कुनै ठूलो यातना (सजाय) हुने थियो । info
التفاسير: