ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
11 : 87

وَیَتَجَنَّبُهَا الْاَشْقَی ۟ۙ

११) हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ । info
التفاسير:

external-link copy
12 : 87

الَّذِیْ یَصْلَی النَّارَ الْكُبْرٰی ۟ۚ

१२) जो ठूलो आगोमा पर्नेछ । info
التفاسير:

external-link copy
13 : 87

ثُمَّ لَا یَمُوْتُ فِیْهَا وَلَا یَحْیٰی ۟ؕ

१३) अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ । info
التفاسير:

external-link copy
14 : 87

قَدْ اَفْلَحَ مَنْ تَزَكّٰی ۟ۙ

१४) निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो । info
التفاسير:

external-link copy
15 : 87

وَذَكَرَ اسْمَ رَبِّهٖ فَصَلّٰی ۟ؕ

१५) र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्यो। info
التفاسير:

external-link copy
16 : 87

بَلْ تُؤْثِرُوْنَ الْحَیٰوةَ الدُّنْیَا ۟ۚۖ

१६) तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ । info
التفاسير:

external-link copy
17 : 87

وَالْاٰخِرَةُ خَیْرٌ وَّاَبْقٰی ۟ؕ

१७) जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ । info
التفاسير:

external-link copy
18 : 87

اِنَّ هٰذَا لَفِی الصُّحُفِ الْاُوْلٰی ۟ۙ

१८) निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ । info
التفاسير:

external-link copy
19 : 87

صُحُفِ اِبْرٰهِیْمَ وَمُوْسٰی ۟۠

१९) अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा । info
التفاسير: