ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

external-link copy
82 : 9

فَلْیَضْحَكُوْا قَلِیْلًا وَّلْیَبْكُوْا كَثِیْرًا ۚ— جَزَآءً بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟

८२) तसर्थ यिनीहरूलार्इ चाहिये कि आफ्ना क्रियाकलापहरूको प्रतिफलको सन्दर्भमा जो यिनीहरूले गर्दथे कम हाँसुन् र धेरै रोउन् । info
التفاسير: