Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: مدثر   آیت:

मुद्दस्सिर

یٰۤاَیُّهَا الْمُدَّثِّرُ ۟ۙ
१) हे (मुहम्मद !) लुगा बेर्नेवाला,
عربي تفسیرونه:
قُمْ فَاَنْذِرْ ۟ۙ
२) उठ र सावधान गर ।
عربي تفسیرونه:
وَرَبَّكَ فَكَبِّرْ ۟ۙ
३) र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर ।
عربي تفسیرونه:
وَثِیَابَكَ فَطَهِّرْ ۟ۙ
४) र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख ।
عربي تفسیرونه:
وَالرُّجْزَ فَاهْجُرْ ۟ۙ
५) फोहोरपनालाई त्याग ।
عربي تفسیرونه:
وَلَا تَمْنُنْ تَسْتَكْثِرُ ۟ۙ
६) र भलाई गरेर यसभन्दा बढी लिने इच्छा नगर्नु ।
عربي تفسیرونه:
وَلِرَبِّكَ فَاصْبِرْ ۟ؕ
७) र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर ।
عربي تفسیرونه:
فَاِذَا نُقِرَ فِی النَّاقُوْرِ ۟ۙ
८) जब सूरमा फूँक मारिनेछ ।
عربي تفسیرونه:
فَذٰلِكَ یَوْمَىِٕذٍ یَّوْمٌ عَسِیْرٌ ۟ۙ
९) त्यो दिन अति कठोर दिन हुनेछ ।
عربي تفسیرونه:
عَلَی الْكٰفِرِیْنَ غَیْرُ یَسِیْرٍ ۟
१०) काफिरहरूको लागि सजिलो हुनेछैन ।
عربي تفسیرونه:
ذَرْنِیْ وَمَنْ خَلَقْتُ وَحِیْدًا ۟ۙ
११) मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
عربي تفسیرونه:
وَّجَعَلْتُ لَهٗ مَالًا مَّمْدُوْدًا ۟ۙ
१२) र प्रशस्त धन–सम्पत्ति दिएँ ।
عربي تفسیرونه:
وَّبَنِیْنَ شُهُوْدًا ۟ۙ
१३) हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
عربي تفسیرونه:
وَّمَهَّدْتُّ لَهٗ تَمْهِیْدًا ۟ۙ
१४) मैले उसलाई हरेक प्रकारको सामग्री प्रशस्तत प्रदान गरें ।
عربي تفسیرونه:
ثُمَّ یَطْمَعُ اَنْ اَزِیْدَ ۟ۙ
१५) अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।
عربي تفسیرونه:
كَلَّا ؕ— اِنَّهٗ كَانَ لِاٰیٰتِنَا عَنِیْدًا ۟ؕ
१६) यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ,
عربي تفسیرونه:
سَاُرْهِقُهٗ صَعُوْدًا ۟ؕ
१७) शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
عربي تفسیرونه:
اِنَّهٗ فَكَّرَ وَقَدَّرَ ۟ۙ
१८) उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: مدثر
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول