Check out the new design

Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi * - Mealler fihristi


Anlam tercümesi Sure: Sûretu't-Tekâsur   Ayet:

त्तकासुर

اَلْهٰىكُمُ التَّكَاثُرُ ۟ۙ
१) तिमीलाई अधिक (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।
Arapça tefsirler:
حَتّٰی زُرْتُمُ الْمَقَابِرَ ۟ؕ
२) यहाँसम्मकि तिमी कब्रस्तान (चिहानसम्म) पुगिहाल्यौ ।
Arapça tefsirler:
كَلَّا سَوْفَ تَعْلَمُوْنَ ۟ۙ
३) होइन, तिमीलाई चाँडै थाहा भइहाल्नेछ ।
Arapça tefsirler:
ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُوْنَ ۟ؕ
४) फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।
Arapça tefsirler:
كَلَّا لَوْ تَعْلَمُوْنَ عِلْمَ الْیَقِیْنِ ۟ؕ
५) होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।
Arapça tefsirler:
لَتَرَوُنَّ الْجَحِیْمَ ۟ۙ
६) त तिमीले अवश्य नै नर्क देख्नेछौ ।
Arapça tefsirler:
ثُمَّ لَتَرَوُنَّهَا عَیْنَ الْیَقِیْنِ ۟ۙ
७) अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।
Arapça tefsirler:
ثُمَّ لَتُسْـَٔلُنَّ یَوْمَىِٕذٍ عَنِ النَّعِیْمِ ۟۠
८) अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
Arapça tefsirler:
 
Anlam tercümesi Sure: Sûretu't-Tekâsur
Surelerin fihristi Sayfa numarası
 
Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi - Mealler fihristi

Nepal Merkez Ehl-i Hadis Derneği tarafından yayımlanmıştır.

Kapat