Check out the new design

Prijevod značenja časnog Kur'ana - Nepalski prijevod - udruženje Ehlul-hadis * - Sadržaj prijevodā


Prijevod značenja Sura: El-Mutaffifin   Ajet:
لِیَوْمٍ عَظِیْمٍ ۟ۙ
५) (अर्थात्) एउटा ठूलो दिनमा ।
Tefsiri na arapskom jeziku:
یَّوْمَ یَقُوْمُ النَّاسُ لِرَبِّ الْعٰلَمِیْنَ ۟ؕ
६) जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन् ?
Tefsiri na arapskom jeziku:
كَلَّاۤ اِنَّ كِتٰبَ الْفُجَّارِ لَفِیْ سِجِّیْنٍ ۟ؕ
७) निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।
Tefsiri na arapskom jeziku:
وَمَاۤ اَدْرٰىكَ مَا سِجِّیْنٌ ۟ؕ
८) र तिमीलाई के थाहा कि सिज्जीन के हो ?
Tefsiri na arapskom jeziku:
كِتٰبٌ مَّرْقُوْمٌ ۟ؕ
९) यो त लेखिएको पंजिका (अभिलेख) हो ।
Tefsiri na arapskom jeziku:
وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟ۙ
१०) त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।
Tefsiri na arapskom jeziku:
الَّذِیْنَ یُكَذِّبُوْنَ بِیَوْمِ الدِّیْنِ ۟ؕ
११) जसले न्यायनिसाफको दिनलाई असत्य भन्दथे ।
Tefsiri na arapskom jeziku:
وَمَا یُكَذِّبُ بِهٖۤ اِلَّا كُلُّ مُعْتَدٍ اَثِیْمٍ ۟ۙ
१२) र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।
Tefsiri na arapskom jeziku:
اِذَا تُتْلٰی عَلَیْهِ اٰیٰتُنَا قَالَ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟ؕ
१३) जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलेका मानिसहरूका कथाहरू हुन् ।
Tefsiri na arapskom jeziku:
كَلَّا بَلْ ٚ— رَانَ عَلٰی قُلُوْبِهِمْ مَّا كَانُوْا یَكْسِبُوْنَ ۟
१४) यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।
Tefsiri na arapskom jeziku:
كَلَّاۤ اِنَّهُمْ عَنْ رَّبِّهِمْ یَوْمَىِٕذٍ لَّمَحْجُوْبُوْنَ ۟ؕ
१५) निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुनेछन् ।
Tefsiri na arapskom jeziku:
ثُمَّ اِنَّهُمْ لَصَالُوا الْجَحِیْمِ ۟ؕ
१६) फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।
Tefsiri na arapskom jeziku:
ثُمَّ یُقَالُ هٰذَا الَّذِیْ كُنْتُمْ بِهٖ تُكَذِّبُوْنَ ۟ؕ
१७) त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठान्थ्यौ ।
Tefsiri na arapskom jeziku:
كَلَّاۤ اِنَّ كِتٰبَ الْاَبْرَارِ لَفِیْ عِلِّیِّیْنَ ۟ؕ
१८) निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।
Tefsiri na arapskom jeziku:
وَمَاۤ اَدْرٰىكَ مَا عِلِّیُّوْنَ ۟ؕ
१९) र तिमीलाई के थाहा कि इल्लीयीन के हो ?
Tefsiri na arapskom jeziku:
كِتٰبٌ مَّرْقُوْمٌ ۟ۙ
२०) त्यो त लेखिएको किताब हो ।
Tefsiri na arapskom jeziku:
یَّشْهَدُهُ الْمُقَرَّبُوْنَ ۟ؕ
२१) सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।
Tefsiri na arapskom jeziku:
اِنَّ الْاَبْرَارَ لَفِیْ نَعِیْمٍ ۟ۙ
२२) निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
Tefsiri na arapskom jeziku:
عَلَی الْاَرَآىِٕكِ یَنْظُرُوْنَ ۟ۙ
२३) पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
Tefsiri na arapskom jeziku:
تَعْرِفُ فِیْ وُجُوْهِهِمْ نَضْرَةَ النَّعِیْمِ ۟ۚ
२४) उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
Tefsiri na arapskom jeziku:
یُسْقَوْنَ مِنْ رَّحِیْقٍ مَّخْتُوْمٍ ۟ۙ
२५) उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।
Tefsiri na arapskom jeziku:
خِتٰمُهٗ مِسْكٌ ؕ— وَفِیْ ذٰلِكَ فَلْیَتَنَافَسِ الْمُتَنٰفِسُوْنَ ۟ؕ
२६) जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्छ ।
Tefsiri na arapskom jeziku:
وَمِزَاجُهٗ مِنْ تَسْنِیْمٍ ۟ۙ
२७) र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिश्रण हुनेछ ।
Tefsiri na arapskom jeziku:
عَیْنًا یَّشْرَبُ بِهَا الْمُقَرَّبُوْنَ ۟ؕ
२८) त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।
Tefsiri na arapskom jeziku:
اِنَّ الَّذِیْنَ اَجْرَمُوْا كَانُوْا مِنَ الَّذِیْنَ اٰمَنُوْا یَضْحَكُوْنَ ۟ؗۖ
२९) काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्नेगर्दथे ।
Tefsiri na arapskom jeziku:
وَاِذَا مَرُّوْا بِهِمْ یَتَغَامَزُوْنَ ۟ؗۖ
३०) र उनीहरूको छेउबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
Tefsiri na arapskom jeziku:
وَاِذَا انْقَلَبُوْۤا اِلٰۤی اَهْلِهِمُ انْقَلَبُوْا فَكِهِیْنَ ۟ؗۖ
३१) र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्नेगर्दथे ।
Tefsiri na arapskom jeziku:
وَاِذَا رَاَوْهُمْ قَالُوْۤا اِنَّ هٰۤؤُلَآءِ لَضَآلُّوْنَ ۟ۙ
३२) र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्,
Tefsiri na arapskom jeziku:
وَمَاۤ اُرْسِلُوْا عَلَیْهِمْ حٰفِظِیْنَ ۟ؕ
३३) जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।
Tefsiri na arapskom jeziku:
 
Prijevod značenja Sura: El-Mutaffifin
Indeks sura Broj stranice
 
Prijevod značenja časnog Kur'ana - Nepalski prijevod - udruženje Ehlul-hadis - Sadržaj prijevodā

Izdato od strane Organizacije Ehlul-hadis centar u Nepalu.

Zatvaranje