Firo maanaaji al-quraan tedduɗo oo - Firo nepaliiwo - fedde hadiisyankooɓe * - Tippudi firooji ɗii


Firo maanaaji Aaya: (62) Simoore: Simoore annoore
اِنَّمَا الْمُؤْمِنُوْنَ الَّذِیْنَ اٰمَنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ وَاِذَا كَانُوْا مَعَهٗ عَلٰۤی اَمْرٍ جَامِعٍ لَّمْ یَذْهَبُوْا حَتّٰی یَسْتَاْذِنُوْهُ ؕ— اِنَّ الَّذِیْنَ یَسْتَاْذِنُوْنَكَ اُولٰٓىِٕكَ الَّذِیْنَ یُؤْمِنُوْنَ بِاللّٰهِ وَرَسُوْلِهٖ ۚ— فَاِذَا اسْتَاْذَنُوْكَ لِبَعْضِ شَاْنِهِمْ فَاْذَنْ لِّمَنْ شِئْتَ مِنْهُمْ وَاسْتَغْفِرْ لَهُمُ اللّٰهَ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
६२) मोमिन त ती नै हुन् जसले अल्लाह र उसको रसूलमा पूर्ण विश्वास गर्दछन् । र जब कुनै सामूहिक विषयको लागि एकत्रित हुन्छन्, तब उनीसित अनुमति न लिइकन कहिंपनि गइहाल्दैनन् । हे पैगम्बर ! जुन मानिसहरू तिमीसित अनुमति प्राप्त गर्दछन् ती नै अल्लाह र त्यसको रसूलमा विश्वास गर्नेहरू हुन्छन् । तसर्थ जब यिनीहरू तिमीसित कुनै कामको लागि अनुमति चाहन्छन्, त्यस वखत तिनीहरूमध्ये जसलाई चाहन्छौ, अनुमति दिने गर र उनीहरूको लागि अल्लाहसँग क्षमाको प्रार्थना गर्नेगर । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Faccirooji aarabeeji:
 
Firo maanaaji Aaya: (62) Simoore: Simoore annoore
Tippudi cimooje Tonngoode hello ngoo
 
Firo maanaaji al-quraan tedduɗo oo - Firo nepaliiwo - fedde hadiisyankooɓe - Tippudi firooji ɗii

Firde maanaaji al-quraan e ɗemngal napali - firi ɗum ko fedde koreeji Hadiis nde nepal

Uddude