क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस * - अनुवादों की सूची


अर्थों का अनुवाद आयत: (67) सूरा: सूरा अत्-तौबा
اَلْمُنٰفِقُوْنَ وَالْمُنٰفِقٰتُ بَعْضُهُمْ مِّنْ بَعْضٍ ۘ— یَاْمُرُوْنَ بِالْمُنْكَرِ وَیَنْهَوْنَ عَنِ الْمَعْرُوْفِ وَیَقْبِضُوْنَ اَیْدِیَهُمْ ؕ— نَسُوا اللّٰهَ فَنَسِیَهُمْ ؕ— اِنَّ الْمُنٰفِقِیْنَ هُمُ الْفٰسِقُوْنَ ۟
६७) सबै कप्टी पुरुष र स्त्री आपसमा एक समान छन् । यिनीहरूले नराम्रो कामगर्न लगाउँछन् र राम्रो कुराबाट रोक्छन् र कन्जूसी गर्दछन् । उनीहरूले अल्लाहलाई बिर्सिहालेछन् त अल्लाहले उनीहरूलाई पनि बिर्सिदियो । निश्चय नै मुनाफिक, अवज्ञाकारी र चरित्रहीन छन् ।
अरबी तफ़सीरें:
 
अर्थों का अनुवाद आयत: (67) सूरा: सूरा अत्-तौबा
सूरों की सूची पृष्ठ संख्या
 
क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस - अनुवादों की सूची

पवित्र क़ुरआन के अर्थों का नेपाली अनुवाद, अनुवादक : केंद्रीय जमीयत अह्ल-ए-हदीस नेपाल

बंद करें