クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith * - 対訳の目次


対訳 節: (51) 章: 夜の旅章
اَوْ خَلْقًا مِّمَّا یَكْبُرُ فِیْ صُدُوْرِكُمْ ۚ— فَسَیَقُوْلُوْنَ مَنْ یُّعِیْدُنَا ؕ— قُلِ الَّذِیْ فَطَرَكُمْ اَوَّلَ مَرَّةٍ ۚ— فَسَیُنْغِضُوْنَ اِلَیْكَ رُءُوْسَهُمْ وَیَقُوْلُوْنَ مَتٰی هُوَ ؕ— قُلْ عَسٰۤی اَنْ یَّكُوْنَ قَرِیْبًا ۟
५१) अथवा अन्य कुनै अरु वस्तु जो तिमीलाई अत्यन्त कठोर लाग्दछ । फेरि तिनीहरूले यो सोध्छन् कि को हो जसले पुनः हाम्रो जीवन फर्काउँछ ? तपाईले जवाफ दिनुस् कि उही अल्लाह हो जसले तिमीलाई पहिलो चोटी पैदा (सृष्टि) गरेको थियो । यसमा तिनीहरूले टाउको हल्लाई–हल्लाईकन् तपाईसँग सोध्नेछन् कि त्यसो भए यो कहिले हुनेछ ? अनि तपाईले जवाफ दिनुस् कि के थाह त्यो (घडी) चाँडै आउन लागेको छ ।
アラビア語 クルアーン注釈:
 
対訳 節: (51) 章: 夜の旅章
章名の目次 ページ番号
 
クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith - 対訳の目次

クルアーン・ネパール語対訳 - Central Society of Ahlul-Hadith in Nepal

閉じる