Check out the new design

ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ * - ಅನುವಾದಗಳ ವಿಷಯಸೂಚಿ


ಅರ್ಥಗಳ ಅನುವಾದ ಅಧ್ಯಾಯ: ಅಲ್ -ಗಾಶಿಯ   ಶ್ಲೋಕ:

गाशियः

هَلْ اَتٰىكَ حَدِیْثُ الْغَاشِیَةِ ۟ؕ
१) के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ ?
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وُجُوْهٌ یَّوْمَىِٕذٍ خَاشِعَةٌ ۟ۙ
२) त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
عَامِلَةٌ نَّاصِبَةٌ ۟ۙ
३) कठिन परिश्रममा परेका, थाकिएका (थकित) हुनेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
تَصْلٰی نَارًا حَامِیَةً ۟ۙ
४) उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
تُسْقٰی مِنْ عَیْنٍ اٰنِیَةٍ ۟ؕ
५) उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
لَیْسَ لَهُمْ طَعَامٌ اِلَّا مِنْ ضَرِیْعٍ ۟ۙ
६) उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
لَّا یُسْمِنُ وَلَا یُغْنِیْ مِنْ جُوْعٍ ۟ؕ
७) जसले न मोटो गर्नेछ न भोक नै मेटाउनेछ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وُجُوْهٌ یَّوْمَىِٕذٍ نَّاعِمَةٌ ۟ۙ
८) त्यसदिन कतिपय अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
لِّسَعْیِهَا رَاضِیَةٌ ۟ۙ
९) आफ्नो प्रयासमा प्रसन्न ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
فِیْ جَنَّةٍ عَالِیَةٍ ۟ۙ
१०) उच्च र शानदार स्वर्गमा हुनेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
لَّا تَسْمَعُ فِیْهَا لَاغِیَةً ۟ؕ
११) जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
فِیْهَا عَیْنٌ جَارِیَةٌ ۟ۘ
१२) त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
فِیْهَا سُرُرٌ مَّرْفُوْعَةٌ ۟ۙ
१३) र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَّاَكْوَابٌ مَّوْضُوْعَةٌ ۟ۙ
१४) प्यालाहरू राम्ररी सजाएर राखिएका हुनेछन्) ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَّنَمَارِقُ مَصْفُوْفَةٌ ۟ۙ
१५) र क्रमैसित मसनदहरू (सिरानीहरू) सजाइएका हुनेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَّزَرَابِیُّ مَبْثُوْثَةٌ ۟ؕ
१६) र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
اَفَلَا یَنْظُرُوْنَ اِلَی الْاِبِلِ كَیْفَ خُلِقَتْ ۟ۥ
१७) के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَاِلَی السَّمَآءِ كَیْفَ رُفِعَتْ ۟ۥ
१८) र आकाशतिर के कस्तो उच्च गरिएको छ ?
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَاِلَی الْجِبَالِ كَیْفَ نُصِبَتْ ۟ۥ
१९) र पहाडतिर के कुन प्रकारले खडा गरिएको छ ?
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
وَاِلَی الْاَرْضِ كَیْفَ سُطِحَتْ ۟
२०) र धरतीतिर कि कसरी बिछाइएको छ ?
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
فَذَكِّرْ ۫— اِنَّمَاۤ اَنْتَ مُذَكِّرٌ ۟ؕ
२१) तसर्थ तपाईले उपदेश दिने गर्नुस् किनकि तपाई मात्र उपदेश दिनेवाला हौ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
لَسْتَ عَلَیْهِمْ بِمُصَۜیْطِرٍ ۟ۙ
२२) तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
ಅರಬ್ಬಿ ವ್ಯಾಖ್ಯಾನಗಳು:
 
ಅರ್ಥಗಳ ಅನುವಾದ ಅಧ್ಯಾಯ: ಅಲ್ -ಗಾಶಿಯ
ಅಧ್ಯಾಯಗಳ ವಿಷಯಸೂಚಿ ಪುಟ ಸಂಖ್ಯೆ
 
ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ - ಅನುವಾದಗಳ ವಿಷಯಸೂಚಿ

ಮರ್ಕಝ್ ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್ ನೇಪಾಳ ಇವರಿಂದ ಪ್ರಕಾಶಿತ

ಮುಚ್ಚಿ