Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: لیل   آیت:
فَسَنُیَسِّرُهٗ لِلْعُسْرٰی ۟ؕ
१०) त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
عربي تفسیرونه:
وَمَا یُغْنِیْ عَنْهُ مَالُهٗۤ اِذَا تَرَدّٰی ۟ؕ
११) त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
عربي تفسیرونه:
اِنَّ عَلَیْنَا لَلْهُدٰی ۟ؗۖ
१२) निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
عربي تفسیرونه:
وَاِنَّ لَنَا لَلْاٰخِرَةَ وَالْاُوْلٰی ۟
१३) र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
عربي تفسیرونه:
فَاَنْذَرْتُكُمْ نَارًا تَلَظّٰی ۟ۚ
१४) मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
عربي تفسیرونه:
لَا یَصْلٰىهَاۤ اِلَّا الْاَشْقَی ۟ۙ
१५) जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागी हुनेछ ।
عربي تفسیرونه:
الَّذِیْ كَذَّبَ وَتَوَلّٰی ۟ؕ
१६) जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
عربي تفسیرونه:
وَسَیُجَنَّبُهَا الْاَتْقَی ۟ۙ
१७) र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट (नर्कबाट) टाडा राखिनेछ ।
عربي تفسیرونه:
الَّذِیْ یُؤْتِیْ مَالَهٗ یَتَزَكّٰی ۟ۚ
१८) जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
عربي تفسیرونه:
وَمَا لِاَحَدٍ عِنْدَهٗ مِنْ نِّعْمَةٍ تُجْزٰۤی ۟ۙ
१९) र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
عربي تفسیرونه:
اِلَّا ابْتِغَآءَ وَجْهِ رَبِّهِ الْاَعْلٰی ۟ۚ
२०) बरु मात्र आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (माल खर्च गर्दछ) ।
عربي تفسیرونه:
وَلَسَوْفَ یَرْضٰی ۟۠
२१) निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी (प्रसन्न) भैहाल्नेछ ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: لیل
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول