Check out the new design

அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி * - மொழிபெயர்ப்பு அட்டவணை


மொழிபெயர்ப்பு அத்தியாயம்: அந்நாஸிஆத்   வசனம்:
اِذْهَبْ اِلٰی فِرْعَوْنَ اِنَّهٗ طَغٰی ۟ؗۖ
१७) कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिरहेकोछ ।
அரபு விரிவுரைகள்:
فَقُلْ هَلْ لَّكَ اِلٰۤی اَنْ تَزَكّٰی ۟ۙ
१८) उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ ?
அரபு விரிவுரைகள்:
وَاَهْدِیَكَ اِلٰی رَبِّكَ فَتَخْشٰی ۟ۚ
१९) र यो कि म तिम्रो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डराउनेगर ।
அரபு விரிவுரைகள்:
فَاَرٰىهُ الْاٰیَةَ الْكُبْرٰی ۟ؗۖ
२०) त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।
அரபு விரிவுரைகள்:
فَكَذَّبَ وَعَصٰی ۟ؗۖ
२१) तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।
அரபு விரிவுரைகள்:
ثُمَّ اَدْبَرَ یَسْعٰی ۟ؗۖ
२२) अनि दगुर्दै फर्किहाल्यो ।
அரபு விரிவுரைகள்:
فَحَشَرَ ۫— فَنَادٰی ۟ؗۖ
२३) फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
அரபு விரிவுரைகள்:
فَقَالَ اَنَا رَبُّكُمُ الْاَعْلٰی ۟ؗۖ
२४) अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
அரபு விரிவுரைகள்:
فَاَخَذَهُ اللّٰهُ نَكَالَ الْاٰخِرَةِ وَالْاُوْلٰی ۟ؕ
२५) तब (सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।
அரபு விரிவுரைகள்:
اِنَّ فِیْ ذٰلِكَ لَعِبْرَةً لِّمَنْ یَّخْشٰی ۟ؕ۠
२६) जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।
அரபு விரிவுரைகள்:
ءَاَنْتُمْ اَشَدُّ خَلْقًا اَمِ السَّمَآءُ ؕ— بَنٰىهَا ۟۫
२७) तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले (त) उसलाई बनायो ।
அரபு விரிவுரைகள்:
رَفَعَ سَمْكَهَا فَسَوّٰىهَا ۟ۙ
२८) त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
அரபு விரிவுரைகள்:
وَاَغْطَشَ لَیْلَهَا وَاَخْرَجَ ضُحٰىهَا ۪۟
२९) र त्यसको रात्रीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।
அரபு விரிவுரைகள்:
وَالْاَرْضَ بَعْدَ ذٰلِكَ دَحٰىهَا ۟ؕ
३०) र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
அரபு விரிவுரைகள்:
اَخْرَجَ مِنْهَا مَآءَهَا وَمَرْعٰىهَا ۪۟
३१) यसबाट पानी र चारा उमार्यो ।
அரபு விரிவுரைகள்:
وَالْجِبَالَ اَرْسٰىهَا ۟ۙ
३२) र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
அரபு விரிவுரைகள்:
مَتَاعًا لَّكُمْ وَلِاَنْعَامِكُمْ ۟ؕ
३३) यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
அரபு விரிவுரைகள்:
فَاِذَا جَآءَتِ الطَّآمَّةُ الْكُبْرٰی ۟ؗۖ
३४) अनि जब त्यो ठूलो विपदा (कियामत) आउनेछ ।
அரபு விரிவுரைகள்:
یَوْمَ یَتَذَكَّرُ الْاِنْسَانُ مَا سَعٰی ۟ۙ
३५) जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
அரபு விரிவுரைகள்:
وَبُرِّزَتِ الْجَحِیْمُ لِمَنْ یَّرٰی ۟
३६) र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
அரபு விரிவுரைகள்:
فَاَمَّا مَنْ طَغٰی ۟ۙ
३७) त जसले अटेरी गर्यो ।
அரபு விரிவுரைகள்:
وَاٰثَرَ الْحَیٰوةَ الدُّنْیَا ۟ۙ
३८) र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
அரபு விரிவுரைகள்:
فَاِنَّ الْجَحِیْمَ هِیَ الْمَاْوٰی ۟ؕ
३९) त उसको ठेगाना नर्क हुनेछ ।
அரபு விரிவுரைகள்:
وَاَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهٖ وَنَهَی النَّفْسَ عَنِ الْهَوٰی ۟ۙ
४०) र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
அரபு விரிவுரைகள்:
فَاِنَّ الْجَنَّةَ هِیَ الْمَاْوٰی ۟ؕ
४१) त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।
அரபு விரிவுரைகள்:
یَسْـَٔلُوْنَكَ عَنِ السَّاعَةِ اَیَّانَ مُرْسٰىهَا ۟ؕ
४२) मानिसहरूले तिमीसित कियामतको (महाप्रलयको) बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।
அரபு விரிவுரைகள்:
فِیْمَ اَنْتَ مِنْ ذِكْرٰىهَا ۟ؕ
४३) त्यसको वर्णनसँग तपाईको के सम्बन्ध ?
அரபு விரிவுரைகள்:
اِلٰی رَبِّكَ مُنْتَهٰىهَا ۟ؕ
४४) त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।
அரபு விரிவுரைகள்:
اِنَّمَاۤ اَنْتَ مُنْذِرُ مَنْ یَّخْشٰىهَا ۟ؕ
४५) जो व्यक्ति ऊसित डर मान्छ तपाई त मात्र उसैलाई सावधान गर्नेवाला हौ ।
அரபு விரிவுரைகள்:
كَاَنَّهُمْ یَوْمَ یَرَوْنَهَا لَمْ یَلْبَثُوْۤا اِلَّا عَشِیَّةً اَوْ ضُحٰىهَا ۟۠
४६) जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।
அரபு விரிவுரைகள்:
 
மொழிபெயர்ப்பு அத்தியாயம்: அந்நாஸிஆத்
அத்தியாயங்களின் அட்டவணை பக்க எண்
 
அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி - மொழிபெயர்ப்பு அட்டவணை

நேபாள அஹ்ளுல் ஹதீஸ் மத்திய சங்கத்தால் வெளியிடப்பட்டது.

மூடுக