Check out the new design

แปล​ความหมาย​อัลกุรอาน​ - คำแปลภาษาเนปาล - สมาคมอะห์ลุลหะดีษ * - สารบัญ​คำแปล


แปลความหมาย​ สูเราะฮ์: Al-Qamar   อายะฮ์:
وَمَاۤ اَمْرُنَاۤ اِلَّا وَاحِدَةٌ كَلَمْحٍ بِالْبَصَرِ ۟
५०) र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
وَلَقَدْ اَهْلَكْنَاۤ اَشْیَاعَكُمْ فَهَلْ مِنْ مُّدَّكِرٍ ۟
५१) र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरोस् ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
وَكُلُّ شَیْءٍ فَعَلُوْهُ فِی الزُّبُرِ ۟
५२) र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
وَكُلُّ صَغِیْرٍ وَّكَبِیْرٍ مُّسْتَطَرٌ ۟
५३) (अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
اِنَّ الْمُتَّقِیْنَ فِیْ جَنّٰتٍ وَّنَهَرٍ ۟ۙ
५४) निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बगैचा र नहरहरूको माझमा (रमाइरहेका) हुनेछन् ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
فِیْ مَقْعَدِ صِدْقٍ عِنْدَ مَلِیْكٍ مُّقْتَدِرٍ ۟۠
५५) (अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
 
แปลความหมาย​ สูเราะฮ์: Al-Qamar
สารบัญสูเราะฮ์ หมายเลข​หน้า​
 
แปล​ความหมาย​อัลกุรอาน​ - คำแปลภาษาเนปาล - สมาคมอะห์ลุลหะดีษ - สารบัญ​คำแปล

โดย สมาคมอะห์ลุลหะดีษแห่งเนปาล

ปิด