Check out the new design

แปล​ความหมาย​อัลกุรอาน​ - คำแปลภาษาเนปาล - สมาคมอะห์ลุลหะดีษ * - สารบัญ​คำแปล


แปลความหมาย​ สูเราะฮ์: Al-‘Alaq   อายะฮ์:

अलक

اِقْرَاْ بِاسْمِ رَبِّكَ الَّذِیْ خَلَقَ ۟ۚ
१) आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
خَلَقَ الْاِنْسَانَ مِنْ عَلَقٍ ۟ۚ
२) जसले मानिसलाई रगतको थोपाबाट (डल्लाबाट) बनायो ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
اِقْرَاْ وَرَبُّكَ الْاَكْرَمُ ۟ۙ
३) तिमी पढ्दैगर तिम्रो पालनकर्ता बडो दयावान छ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
الَّذِیْ عَلَّمَ بِالْقَلَمِ ۟ۙ
४) जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
عَلَّمَ الْاِنْسَانَ مَا لَمْ یَعْلَمْ ۟ؕ
५) जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन ऊ जान्दैनथ्यो ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
كَلَّاۤ اِنَّ الْاِنْسَانَ لَیَطْغٰۤی ۟ۙ
६) तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
اَنْ رَّاٰهُ اسْتَغْنٰی ۟ؕ
७) यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
اِنَّ اِلٰی رَبِّكَ الرُّجْعٰی ۟ؕ
८) यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
اَرَءَیْتَ الَّذِیْ یَنْهٰی ۟ۙ
९) के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
عَبْدًا اِذَا صَلّٰی ۟ؕ
१०) (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि ऊ नमाज पढ्नथाल्छ ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
اَرَءَیْتَ اِنْ كَانَ عَلَی الْهُدٰۤی ۟ۙ
११) तिम्रो के विचार छ ? यदि त्यो सोझो सत्य मार्गमा छ भने ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
اَوْ اَمَرَ بِالتَّقْوٰی ۟ؕ
१२) वा संयमित रहनुको आदेश दिन्छ भने ।
ตัฟสีรต่างๆ​ ภาษาอาหรับ:
 
แปลความหมาย​ สูเราะฮ์: Al-‘Alaq
สารบัญสูเราะฮ์ หมายเลข​หน้า​
 
แปล​ความหมาย​อัลกุรอาน​ - คำแปลภาษาเนปาล - สมาคมอะห์ลุลหะดีษ - สารบัญ​คำแปล

โดย สมาคมอะห์ลุลหะดีษแห่งเนปาล

ปิด