《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 * - 译解目录


含义的翻译 段: (2) 章: 穆扎底拉
اَلَّذِیْنَ یُظٰهِرُوْنَ مِنْكُمْ مِّنْ نِّسَآىِٕهِمْ مَّا هُنَّ اُمَّهٰتِهِمْ ؕ— اِنْ اُمَّهٰتُهُمْ اِلَّا الّٰٓـِٔیْ وَلَدْنَهُمْ ؕ— وَاِنَّهُمْ لَیَقُوْلُوْنَ مُنْكَرًا مِّنَ الْقَوْلِ وَزُوْرًا ؕ— وَاِنَّ اللّٰهَ لَعَفُوٌّ غَفُوْرٌ ۟
२) तिमीहरूमध्ये जसले आफ्ना स्त्रीहरूसंग जिहार गरिहाल्छन् (अर्थात उनीहरूलाई आमा भनिहाल्छन्) तिनीहरू उनीहरूकी वास्तविक आमा भइहाल्दैनन् । उनीहरूकी आमा त ती नै हुन् जसको पेटबाट उनीहरू जन्मेका छन् । निश्चय नै उनीहरू एउटा अनुचित र असत्य कुरा भन्दछन् (र) अल्लाह बडो दया गर्नेवाला र क्षमाशील छ ।
阿拉伯语经注:
 
含义的翻译 段: (2) 章: 穆扎底拉
章节目录 页码
 
《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 - 译解目录

古兰经尼泊尔文译解,尼泊尔圣训者协会中心翻译。

关闭