《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 * - 译解目录


含义的翻译 段: (167) 章: 艾尔拉夫
وَاِذْ تَاَذَّنَ رَبُّكَ لَیَبْعَثَنَّ عَلَیْهِمْ اِلٰی یَوْمِ الْقِیٰمَةِ مَنْ یَّسُوْمُهُمْ سُوْٓءَ الْعَذَابِ ؕ— اِنَّ رَبَّكَ لَسَرِیْعُ الْعِقَابِ ۖۚ— وَاِنَّهٗ لَغَفُوْرٌ رَّحِیْمٌ ۟
१६७) र त्यो समय स्मरण गर्नु योग्य छ जबकि तपाईको पालनकर्ताले यो कुरा भन्योः कि उसले यी यहूदीहरूमाथि कियामतसम्म यस्तो व्यक्तिलाई अवश्य नियुक्त गरिराख्ने छ, जसले उनीहरूलाई दुखद् सजाय दिई रहनेछ । निःसन्देह तिम्रो पालनहार छिटै सजाय दिइहाल्छ, र अवश्य ऊ बडो क्षमाशील, अत्यन्त दयावान छ ।
阿拉伯语经注:
 
含义的翻译 段: (167) 章: 艾尔拉夫
章节目录 页码
 
《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 - 译解目录

古兰经尼泊尔文译解,尼泊尔圣训者协会中心翻译。

关闭