पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अह्ले हदीस । * - अनुवादहरूको सूची


अर्थको अनुवाद श्लोक: (68) सूरः: सूरतु यूनुस
قَالُوا اتَّخَذَ اللّٰهُ وَلَدًا سُبْحٰنَهٗ ؕ— هُوَ الْغَنِیُّ ؕ— لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— اِنْ عِنْدَكُمْ مِّنْ سُلْطٰنٍ بِهٰذَا ؕ— اَتَقُوْلُوْنَ عَلَی اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟
६८) तिनीहरू भन्दछन्ः कि अल्लाह आफनो लागि एउटा पुत्र ग्रहण गरेको छ । अल्लाहलाई कसैको आवश्यकता छैन, ऊ स्वयं परिपूर्ण र महान छ । जे जति आकाशहरूमा र जे जति जमिनमा छन् ती सबै उसैका हुन् ! तिमीसित यस झूठो कुराको कुनै प्रमाण छैन । तिमीले अल्लाहको बारेमा यस्तो कुरा भन्दछौ जुन जान्दैनौ ?
अरबी व्याख्याहरू:
 
अर्थको अनुवाद श्लोक: (68) सूरः: सूरतु यूनुस
अध्यायहरूको (सूरःहरूको) सूची رقم الصفحة
 
पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अह्ले हदीस । - अनुवादहरूको सूची

पवित्र कुर्आनको अर्थको नेपाली भाषामा अनुवाद, अनुवादक : जम्-ईयत अह्ले हदीस ।

बन्द गर्नुस्