पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अह्ले हदीस । * - अनुवादहरूको सूची


अर्थको अनुवाद श्लोक: (14) सूरः: सूरतुन्निसा
وَمَنْ یَّعْصِ اللّٰهَ وَرَسُوْلَهٗ وَیَتَعَدَّ حُدُوْدَهٗ یُدْخِلْهُ نَارًا خَالِدًا فِیْهَا ۪— وَلَهٗ عَذَابٌ مُّهِیْنٌ ۟۠
१४) र जसले अल्लाह र उसको रसूलको आज्ञा उल्लघंन गर्नेछ र उसबाट निर्धारित सीमाको अतिक्रमण गर्दछ, त्यसलाई अल्लाहले नर्कमा हाल्नेछ, जसमा कि ऊ सधैं रहनेछ र त्यस्तैलाई यो अपमानजनक सजाय हो ।
अरबी व्याख्याहरू:
 
अर्थको अनुवाद श्लोक: (14) सूरः: सूरतुन्निसा
अध्यायहरूको (सूरःहरूको) सूची رقم الصفحة
 
पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अह्ले हदीस । - अनुवादहरूको सूची

पवित्र कुर्आनको अर्थको नेपाली भाषामा अनुवाद, अनुवादक : जम्-ईयत अह्ले हदीस ।

बन्द गर्नुस्