Check out the new design

《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 * - 译解目录


含义的翻译 章: 瓦格尔   段:

वाकियह

اِذَا وَقَعَتِ الْوَاقِعَةُ ۟ۙ
१) जब कियामत घटित भइहाल्ने छ ।
阿拉伯语经注:
لَیْسَ لِوَقْعَتِهَا كَاذِبَةٌ ۟ۘ
२) त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
阿拉伯语经注:
خَافِضَةٌ رَّافِعَةٌ ۟ۙ
३) कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
阿拉伯语经注:
اِذَا رُجَّتِ الْاَرْضُ رَجًّا ۟ۙ
४) जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
阿拉伯语经注:
وَّبُسَّتِ الْجِبَالُ بَسًّا ۟ۙ
५) र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
阿拉伯语经注:
فَكَانَتْ هَبَآءً مُّنْۢبَثًّا ۟ۙ
६) अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
阿拉伯语经注:
وَّكُنْتُمْ اَزْوَاجًا ثَلٰثَةً ۟ؕ
७) र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
阿拉伯语经注:
فَاَصْحٰبُ الْمَیْمَنَةِ ۙ۬— مَاۤ اَصْحٰبُ الْمَیْمَنَةِ ۟ؕ
८) त दाहिना हातवालाहरू, दाहिना हातवालाहरू कस्तो सौभाग्यशाली छन् ।
阿拉伯语经注:
وَاَصْحٰبُ الْمَشْـَٔمَةِ ۙ۬— مَاۤ اَصْحٰبُ الْمَشْـَٔمَةِ ۟ؕ
९) र बाँया हातवालाहरू अफशोच बाँया हातवालाहरूको कस्तो हालत छ ।
阿拉伯语经注:
وَالسّٰبِقُوْنَ السّٰبِقُوْنَ ۟ۙ
१०) र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
阿拉伯语经注:
اُولٰٓىِٕكَ الْمُقَرَّبُوْنَ ۟ۚ
११) तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।
阿拉伯语经注:
فِیْ جَنّٰتِ النَّعِیْمِ ۟
१२) अनुकम्पाले भरिएको जन्नतमा छन् ।
阿拉伯语经注:
ثُلَّةٌ مِّنَ الْاَوَّلِیْنَ ۟ۙ
१३) धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
阿拉伯语经注:
وَقَلِیْلٌ مِّنَ الْاٰخِرِیْنَ ۟ؕ
१४) र थोरै पछिकाहरूमध्येबाट ।
阿拉伯语经注:
عَلٰی سُرُرٍ مَّوْضُوْنَةٍ ۟ۙ
१५) यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
阿拉伯语经注:
مُّتَّكِـِٕیْنَ عَلَیْهَا مُتَقٰبِلِیْنَ ۟
१६) एक अर्काको सामुन्ने अडेस लगाएर बसेका हुनेछन् ।
阿拉伯语经注:
 
含义的翻译 章: 瓦格尔
章节目录 页码
 
《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 - 译解目录

由尼泊尔圣训中心协会发布。

关闭