Check out the new design

《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 * - 译解目录


含义的翻译 章: 嘎勒尔   段:

कारिअः

اَلْقَارِعَةُ ۟ۙ
१) (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
阿拉伯语经注:
مَا الْقَارِعَةُ ۟ۚ
२) खडखडाउने के हो ?
阿拉伯语经注:
وَمَاۤ اَدْرٰىكَ مَا الْقَارِعَةُ ۟ؕ
३) र तिमीलाई के थाहा कि त्यो खडखडाइदिने के हो ?
阿拉伯语经注:
یَوْمَ یَكُوْنُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوْثِ ۟ۙ
४) जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
阿拉伯语经注:
وَتَكُوْنُ الْجِبَالُ كَالْعِهْنِ الْمَنْفُوْشِ ۟ؕ
५) र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
阿拉伯语经注:
فَاَمَّا مَنْ ثَقُلَتْ مَوَازِیْنُهٗ ۟ۙ
६) फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ,
阿拉伯语经注:
فَهُوَ فِیْ عِیْشَةٍ رَّاضِیَةٍ ۟ؕ
७) ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछ ।
阿拉伯语经注:
وَاَمَّا مَنْ خَفَّتْ مَوَازِیْنُهٗ ۟ۙ
८) र जसको वजन हलुग्ङो हुनेछ,
阿拉伯语经注:
فَاُمُّهٗ هَاوِیَةٌ ۟ؕ
९) उनीहरूको फर्केर जाने ठाउँ ‘‘हावियह’’ (गहिरो खाल्डो) हो ।
阿拉伯语经注:
وَمَاۤ اَدْرٰىكَ مَا هِیَهْ ۟ؕ
१०) र तिमीलाई के थाहा कि ‘‘हावियाह’’ के हो ?
阿拉伯语经注:
نَارٌ حَامِیَةٌ ۟۠
११) (त्यो) प्रज्वलित आगो हो ।
阿拉伯语经注:
 
含义的翻译 章: 嘎勒尔
章节目录 页码
 
《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。 - 译解目录

由尼泊尔圣训中心协会发布。

关闭